नियम १६९
जाडो मौसमका लागि दिइने पोसाक
प्रत्येक प्रहरी कर्मचारीलाई जाडो मौसमका लागि अनुसूची–१७ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ ।